प्रचण्डसँग गरिएका सम्झौताहरुले मेरो ब्रिफकेस भरिएका छन् : ओली

काठमाडौ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफुसंग प्रचण्डसंग गरिएका सम्झौताहरुले भरिएको ब्रिफकेस रहेको बताएका छन् । बुधबार आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्डले पटक पटक गरेका सम्झौत हेर्ने हो भने एउटा ब्रिफकेसनै भरिएको बताएका हुन् । ओलीले प्रचण्डलगायत नेतालाई लक्षित गर्दै डुंगा समातेर बसिराख्नेहरू छुटेको बताएका छन् । … Continue reading प्रचण्डसँग गरिएका सम्झौताहरुले मेरो ब्रिफकेस भरिएका छन् : ओली